टुक्रे योजनामा नअल्झिन मुख्यमन्त्री पाण्डेको निर्देशन
काठमाडौँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरूलाई निर्देशन दिएका छन् । म्याग्दीको घोडेपानीमा आज भौतिक पूर्वाधार विकास...