टुरिजम सिस्टहुड नेपालको अध्यक्षमा मलेखु चयन
काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड नेपाल एसोसिएसन’को अध्यक्ष पदमा जुनु मलेखु निर्वाचित भएकी छन् । एसोसिएनको शुक्रबार साँझ सम्पन्न छैटौँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट मलेखुको...