टेक्सास विद्यालय नरसंहार: १८ बालबालिकासहित २१ जनाको हत्या
उभाल्डे । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौँ गम्भीररुपमा घाइते...