डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित, करिब ९७ प्रतिशत मत प्राप्त
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’...