विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्धारा अमेरीकी राष्ट्रपति बाइडेनलाई बधाई, सँगै सहकार्य गर्ने इच्छा व्यक्त
जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले आइतबार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न...