टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल, राष्ट्रपतिसमक्ष पठाइँदै
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल भएको छ । मंगलबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा...