५० लाख युरो धरौटीमा टेलिग्रामका मालिक दुरोभ रिहा
काठमाडौँ । विश्वको चर्चित सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ रिहा भएका छन् । गत शनिबार फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको विमानस्थलबाट निजी जहाजमा आउँदा पक्राउ परेका उनलाई पचास...