अनुमति बिना भिडियोमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही
काठमाडौँ । फिल्म तथा टेलिश्रृङ्खलालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरेको छ । टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग हुने गरेको प्रहरी...