टेस्टिङ रिपोर्ट वेबसाइटमा राख्न सतर्कता केन्द्रको निर्देशन
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले टेस्टिङ रिपोर्ट वेबसाइटमा राख्न नेपाल गुणस्तर तथा नाप तौल विभागलाई निर्देशन दिएको छ । टेस्टिङ रिपोर्ट विभागको वेबसाइटमा राख्दा निर्माण व्यवसायी तथा उपभोक्ताहरूलाई गुणस्तरीय बस्तुको...