मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै टेस्लाका सिइओ एलन मस्क
एजेन्सी । टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो घर बेच्ने खुलासा गरेका छन् । प्रविधि जगतका अर्बपति मस्कले ट्वीटरमार्फत् बिक्री हुन बाँकी रहेको क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा अन्तिम घरसमेत...