ऊर्जामा विद्यावारिधि गर्ने डा. शाही कर्णालीकै पहिलो
कर्णाली । कर्णाली प्रदेशबाट पहिलोपटक दिनेशकुमार शाहीले ऊर्जा विषयमा विद्यावारिधि गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारिधि गरेका हुन् । ऊर्जाको खानी मानिने...