संघ र प्रदेश सरकारले समन्वय गर्न नखोज्दा काम गर्न असहज भयो -अध्यक्ष वि.सी
संघ र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरी योजनाहरू आफ्नै तरिकाले थोपर्ने प्रवृत्तिका कारण काम गर्न समस्या भइरहेको छ । काठमाडौँ । दैलेख जिल्लाको पर्यटकीय स्थल गुराँस गाउँपालिका कर्णाली प्रदेशको...