नर्वेकी अन्तर्राष्ट्रिय विकास मन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
काठमाडौँ । नर्वेकी अन्तर्राष्ट्रिय विकास मन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन...