बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते
नारायणगढ । चितवनको नारायणगढ-मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो...