डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउन प्राधिकरणलाई आयोगको निर्देशन
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। आयोगका सचिव मनदेवी श्रेष्ठले प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र...