डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुल्न ऊर्जा मन्त्री खड्काको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता रकम तत्काल असुल गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले २०७२ माघदेखि २०७५...