एनपीएल च्याम्पियन खेलाडीलाई ट्रफी प्रदान गर्दै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार संयुक्त रूपमा एनपीएल च्याम्पियन खेलाडीलाई ट्रफी प्रदान गर्दै। तस्बिर: प्रदीपराज...