डोटीमा ट्राफिक कारबाहीको जरिवानामा बैङ्किङ प्रणाली लागु गर्दा राजस्व संकलनमा कमी
डोटी । डोटीमा सवारी नियम उल्लंघनका कसुरहरूको जरिवाना बापतको रकम बैंकीङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने प्रावधान लागु भएसङै राजस्व संकलनमा कमी आएको छ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७८/०७९...