ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो भाइरल
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा युवाले तपाईँले के गर्नुभएको भनिरहेको सुनिन्छ भने प्रहरीले ‘किन भागेको ?’ भन्दै लखेटेर समात्दै कुटपिट...