नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई प्रमाणका रुपमा मान्यता दिने
काठमाडौँ । नागरिक एपमा अट्याच भएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)लाई प्रमाणका रुपमा मान्यता दिन थालिएको छ । ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै देखाएको ड्राइभिङ...