आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक
काठमाडौँ ।आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौँको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश...