विमानस्थल र ट्राफिकमा डिआइजी राख्ने गृहको निर्णय
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा...