अब सवारी चालकले कारबाही परेको स्थानमै जरिवाना तिर्न पाउने
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ को सुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाटै जरिवाना...