ट्राफिक जरिवाना मोबाइलबाटै भुक्तानी गर्न सकिने
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले शुक्रबार फोन पे प्रालि र नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो...