१३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ
काठमाडौँ। कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागु औषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेसनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो...