सवारी साधनको लाइसेन्सका लागि भक्तपुरमा भोलि ट्रायल नहुने
काठमाडौँ । सवारी साधनको लाइसेन्सका लागि भोलि भक्तपुरको राधेराधेमा प्रयोगात्मक (ट्रायल) नहुने भएको छ । भोलि राजावादी र गणतन्त्रवादी दुवैको छुट्टाछुट्टै शक्ति प्रदर्शनका कारण सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै ट्रायल...