ट्रायल पास गरेपछि लाइसेन्स कार्डको आवश्यकता हट्यो, डिजिटल प्रणाली सुरु: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएका छन्। ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, नागरिक एप मार्फत...