कार र बसको ट्रायल एकै ठाउँमा, कानून अनुसारको लेआउट बनाउन सतर्कताको निर्देशन
काठमाडौँ । यातायात व्यवस्था कार्यालयहरूले सवारी साधनको प्रयोगात्मक परीक्षा लिने परीक्षास्थल सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको...