पर्यटन प्रवर्द्धनका लागि नयाँ पदमार्ग निर्माणमा टान
काठमाडौँ । नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि नयाँ पदमार्ग स्थापना गरिएको छ । स्थानीय तहले जथाभाबी रूपमा मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएपछि पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज्...