मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाजबाट उद्धार गरिने
काठमाडौँ । सगरमाथा क्षेत्र जान रामेछाप मन्थली पुगेका पर्यटक नियमित उडान अभावले अलपत्र परेपछि नेपाली सेनाको जहाजबाट उद्धार गरिने भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मन्थलीमा...