अब लाङटाङ जाने पर्यटकसँग गाइड अनिवार्य हुनुपर्ने
काठमाडौँ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचर–ट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने भएको छ । निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई पत्र लेख्दै निकुञ्ज क्षेत्र भित्र...