‘दलै पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ, कर्मचारीको दलीय करणले समस्या ल्यायो’
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले दलै पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका हुन् । उनले...