प्रधानन्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बन्न ट्रेड युनियनको आग्रह
काठमाडौँ । सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ । विकृति र विसंगतिका कारण न्यायालय संकटतर्फ गएको भन्दै...