आधिकारिक ट्रेड युनियन निर्वाचनको सार्थकता छैन -अनङ्कित कर्मचारी समिति
काठमाडौँ । सरकारी कार्यालयमा कार्यरत राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियान केन्द्रीय समन्वय समितिले आधिकारिक ट्रेड युनियनको निर्वाचनको सार्थकता नभएको बताएका छन् । निजामती कर्मचारीको वृत्ति विकासलाई अवरोध गर्ने गरी प्रतिनिधिसभाको...