मस्कले निलम्बित ट्विटर खाता सुचारु गरेपनि नचलाउने ट्रम्पको सङ्केत
काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको निलम्बित ट्वीटर एकाउन्ट नचलाउने सङ्केत गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किनेपछि ट्रम्पलगायत धेरै निलम्बित एकाउन्ट पुनः स्थापना...