सहकारी ठगहरू छोडिँदैन, पीडितले न्याय पाउँछन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरूलाई नछोडिने बताएका छन् । पार्टी पोलिटब्यूरो सदस्यहरूलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीका ठगहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन् । ‘सहकारी...