युनिटी ठगी प्रकरणमा सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर
काठमाडौँ । सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित युनिटी ठगी प्रकरणमा संलग्नहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले...