आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ
काठमाडौँ । सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका-८ बाट तीन जनालाई पक्राउ गरेको छ । विपन्न परिवारलाई आर्थिक प्रलोभनमा...