मर्मत सम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
नवलपरासी । बर्दघाट सुस्तापूर्वक हुप्सेकोट गाउँपालिका-५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मत सम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा...