२७ फाल्गुन २०७८, शुक्रबार
माओवादी कर्णाली प्रदेश सांसद बिष्टद्वारा पार्टी परित्यागको घोषणा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले आज (शुक्रबार)...