सम्पत्ति शुद्धीकरण मुद्दामा गौतम, लिम्बू र थापा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापालाई दोषी ठहर गरेको छ । आइतबार न्यायायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह र रामबहादुर थापाको इजलासले...