राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका-९ घर भई...