स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता
वीरगञ्ज (पर्सा) । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी संघ, संगठन र समूहले दर्ता गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता...