ठाकुर ज्ञवाली आइजिपीमा नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) मा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी ज्ञवालीलाई आइजिपीमा नियुक्त गरेको हो । आइजिपी...