एनसेलले बुझायो १४ अर्ब ३३ करोड, अन्त्य भयो ४ वर्ष लामो पुँजीगत लाभकर विवाद
काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रा.लि.ले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने बाँकी १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता...