थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको हर्क साङपाङको आरोप
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको आरोप बताएका छन् । पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै...