स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले गरे मतदान
काठमाडौँ । इलाम-२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्मगाउँ फाकफोकथुम–३ स्थित सिंहदेबी मा बि(क) बाट मतदान गरेका हुन् । यसअघि काँग्रेस उम्मेदवार डम्बर खड्का,...