देउवाको गाउँ हुँदै बैतडीतर्फ लागे ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका अन्य नेताहरूसहित बैतडीको झुलाघाटतर्फ लागेका छन् । उनीहरू बिहीबारदेखि सुरु हुने मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटनका लागि धनगढीबाट त्यसतर्फ लागेका हुन्...