डडेलधुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । डडेलधुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा...