पहिलो त्रैमासिक मूल्याँकनमा डडेल्धुरा प्रशासन पहिलो
काठमाडौँ । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पहिलो भएको छ । मन्त्रालयले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ प्रथम त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रथम...